दफा २६
रेडियोधर्मी स्रोतको निकासी वा पैठारी
नेपाल सरकारले नियमनकारी निकायको सिफारिसमा रेडियोधर्मी स्रोत नेपालमा वा नेपालको भूभाग हुँदै निकासी वा पैठारी गर्ने प्रयोजनको लागि इजाजतपत्र लिन पूरा गर्नु पर्ने शर्त र प्रक्रिया तोक्नेछ।